कारोबार गर्दा खाताबाट पैसा घट्यो तर सफल भएन (Unsuccessful Transaction) भने के हुन्छ ?
प्राविधिक कारणले कारोबार सम्पन्न नभई खाताबाट पैसा घटेमा निश्चित समयभित्र (Force Settlement) रकम फिर्ता हुन्छ:
- एउटै बैंक/संस्था भएमा: कारोबार भएको भोलिपल्ट (T+1) भित्र ।
- फरक/फरक स्वदेशी बैंक/संस्था भएमा बढीमा ३ दिन (T+3) भित्र ।