के DiFi-Hub बाट प्राप्त गैर-बन्धनकारी परामर्शबमोजिम विकास गरिएको वित्तीय वस्तु वा सेवालाई सोझै ग्राहकसमक्ष प्रयोगका लागि पेस गर्न सकिन्छ ?
सकिँदैन । यस संयन्त्रले केवल गैर-बन्धनकारी परामर्श प्रदान गर्ने र कुनै पनि नवप्रवर्तनलाई पूर्णरूपमा ग्राहकको उपयोगका लागि जारी गर्दा विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाबमोजिमको स्वीकृति/अनुमति अनिवार्य लिनुपर्ने हुन्छ ।