पसल वा मार्टमा कार्ड (POS) वा QR मार्फत भुक्तानी गर्दा थप शुल्क लाग्छ ?
लाग्दैन । डिपार्टमेन्टल स्टोर, मार्ट, होटेल वा अन्य कुनै व्यापारिक फर्ममा कार्ड (POS Machine) वा QR Code मार्फत भुक्तानी गर्दा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन पाइँदैन ।