रेगुलेटरी स्यान्डबक्समा कसरी आवेदन पेस गर्न सकिन्छ ?
रेगुलेटरी स्यान्डबक्समा आवेदन पेस गर्नका लागि यस बैंकले Cohort का लागि आवेदन आह्वान गरेपश्चात् आह्वान भएको मितिबाट ४५ दिनभित्र तोकिएको प्रक्रियामार्फत आवेदन पेस गर्न सकिन्छ ।