रेगुलेटरी स्यान्डबक्समा आवेदन पेस गर्दा आवश्यक पर्ने कागजात/विवरण के-के हुन् ?
रेगुलेटरी स्यान्डबक्समा आवेदन पेस गर्दा ‘Guidelines on the Regulatory Sandbox’ को अनुसूची ३ तथा आवेदन आह्वानको सूचनामा तोकिएका कागजात/विवरणहरू पेस गर्नुपर्ने हुन्छ ।