वालेटमा अधिकतम कति रकमसम्म राख्न पाइन्छ ?

वालेटमा २४ घण्टाभन्दा बढी (Overnight Balance) अधिकतम रू.५०,०००/- सम्म मात्र राख्न पाइन्छ । रू.५० हजारभन्दा बढी भएको रकम अनिवार्य रूपमा प्रयोगकर्ताको लिङ्क गरिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।