Digital Finance Innovation Hub (DiFi-Hub) भनेको के हो ?
Digital Finance Innovation Hub (DiFi-Hub) भन्नाले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा नवीनतम प्रविधिमा आधारित वित्तीय सेवाको विकास र प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकले अन्य नियामक निकाय, वित्तीय नवप्रवर्तकहरू, निजी क्षेत्र लगायतसँग समन्वय र सहकार्य गर्ने संयन्त्र हो ।