पासवर्ड, PIN वा Username बिर्सिएमा पुनः प्राप्त (Retrieve) गर्दा शुल्क लाग्छ ?

लाग्दैन । Mobile App, Internet Banking वा Wallet को प्रयोगकर्ताले Username, Password वा Transaction PIN बिर्सिएमा आफैँ Retrieve गरी सेवा पुनः सुचारु गर्दा कुनै पनि शुल्क लाग्दैन ।