विद्युतीय भुक्तानी गर्दा ध्यान दिनुपर्ने मुख्य सुरक्षाहरू के-के हुन् ?
  • आफ्नो Password, PIN वा OTP कसैसँग सेयर नगर्ने ।
  • अनधिकृत वा असुरक्षित सार्वजनिक Wi-Fi वा VPN प्रयोग गरेर भुक्तानी नगर्ने ।