विद्युतीय भुक्तानीमा ठगी भएको शङ्का लागेमा के गर्ने ? गुनासो कहाँ गर्ने ?
तुरुन्त बैंक वा सेवा प्रदायकलाई जानकारी दिने, सेवा रोक्ने र आवश्यक परेमा उजुरी गर्नुपर्छ । पहिले सम्बन्धित बैंक वा सेवा प्रदायकमा गुनासो गर्नुपर्छ । समाधान नभएमा नेपाल राष्ट्र बैंकको गुनासोसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np/ मार्फत गुनासो दर्ता गर्न सकिन्छ ।