नेपाल राष्ट्र बैंकले सुरक्षित विद्युतीय भुक्तानीलाई कसरी सुनिश्चित गर्छ ?
यस बैंकले इजाजत, नियमन, अनुगमन, साइबर सुरक्षा मापदण्ड, उपभोक्ता संरक्षण तथा भुक्तानी प्रणालीको निरन्तर सुधारमार्फत सुरक्षित डिजिटल भुक्तानी सुनिश्चित गर्छ ।