DiFi-Hub मा के-कस्ता नवप्रवर्तनबारे छलफल गर्न सकिन्छ ?

DiFi-Hub मा प्रचलित कानुनबमोजिम यस बैंकको नियामकीय तथा सुपरिवेक्षकीय कार्यक्षेत्रभित्र पर्ने विद्युतीय वित्तीय सेवाबारे छलफल गर्न सकिन्छ ।