DiFi-Hub मा नवप्रवर्तनसम्बन्धी छलफलका लागि प्रस्ताव कसरी पेस गर्न सकिन्छ ?
DiFi-Hub मा छलफलका लागि प्रस्ताव पेस गर्न यस संयन्त्रको सचिवालय अर्थात् भुक्तानी प्रणाली विभागअन्तर्गत रहेको भुक्तानी अनुसन्धान तथा विकास इकाइले तोकेबमोजिमको प्रक्रियाबाट आवश्यक कागजात/विवरण पेस गर्नुपर्ने हुन्छ ।