रेगुलेटरी स्यान्डबक्समार्फत के-कस्ता वित्तीय वस्तु, सेवा तथा Solution को परीक्षण गर्न सकिन्छ ?
रेगुलेटरी स्यान्डबक्समा ‘Guidelines on the Regulatory Sandbox’ को अनुसूची २ को खण्ड २.१ मा उल्लिखित वित्तीय वस्तु, सेवा तथा Solution परीक्षण गर्न योग्य छन् ।