रेगुलेटरी स्यान्डबक्समार्फत के कस्ता वित्तीय वस्तु, सेवा तथा Solution को परीक्षण गर्न पाइँदैन ?
रेगुलेटरी स्यान्डबक्समा ‘Guidelines on the Regulatory Sandbox’ को अनुसूची २ को खण्ड २.२ मा उल्लिखित वित्तीय वस्तु, सेवा तथा Solution परीक्षण गर्न पाइँदैन ।