रेगुलेटरी स्यान्डबक्समा सहभागी भई कति समयसम्म परीक्षण गर्न सकिन्छ ?
रेगुलेटरी स्यान्डबक्समा सहभागी भई सामान्यतया ६ महिनाका लागि आफ्नो वित्तीय वस्तु, सेवा वा Solution वास्तविक ग्राहकसमक्ष परीक्षण गर्न सकिन्छ । मनासिव आधार देखिएमा यो समयावधि एकपटकका लागि अधिकतम ६ महिनासम्म थप गर्न सकिन्छ ।