Facilitation efforts undertaken following the Bhote Koshi Disaster

मिति २०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् उत्पन्न विषम परिस्थतिमा प्रभावित क्षेत्रमा वित्तीय सेवालाई सूचारु राख्न, ग्राहकलाई आवश्यक सहजीकरण गर्न र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने प्रक्रियालाई सहज बनाउनका निम्ति नेपाल राष्ट्र बैंकबाट देहायका सूचना र परिपत्र जारी गरिएका छन्:

१. प्रेस विज्ञप्ति
२. भुक्तानी प्रणाली विभागबाट जारी परिपत्र र सूचनाहरू
 ३. बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी परिपत्र र सूचनाहरू