Look
1Watermark
नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
2See Through Register
Hold the banknote up to the light, you can see the number "1000". The image should be very clear and perfectly fit
3Security Thread
When you tilt the banknote, you can see the letters "NRB" and the number "1000"
Feel
4Raised Inks
Run your fingers over the banknote and feel the areas where the ink is thicker
5Braille
Feature for the Impaired, Touch the raised "M" with your fingers.
6Emboss
Feel the raised surface with your fingers
Tilt
7Security Thread
When you tilt the banknote from top to bottom, the Security Thread shows dynamic effect.
8Emboss
When you tilt the banknote, the embossed area can show the Metallic silver.
9Iridescent Ink
When you tilt the banknote, the iridescent effect in this area is more obvious.
-
Watermark
- नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
-
See Through Register
- Hold the banknote up to the light, you can see the number "1000". The image should be very clear and perfectly fit
-
Security Thread
- When you tilt the banknote, you can see the letters "NRB" and the number "1000"
-
Raised Inks
- Run your fingers over the banknote and feel the areas where the ink is thicker
-
Braille
- Feature for the Impaired, Touch the raised "M" with your fingers.
-
Emboss
- Feel the raised surface with your fingers
-
Security Thread
- When you tilt the banknote from top to bottom, the Security Thread shows dynamic effect.
-
Emboss
- When you tilt the banknote, the embossed area can show the Metallic silver.
-
Iridescent Ink
- When you tilt the banknote, the iridescent effect in this area is more obvious.
Look
10Watermark
नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा पाटे बाघ भएको भाग) दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
11See Through Register
Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा देखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको छाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
12सुरक्षण धागो (Security Thread)
सुरक्षण धागोमा NRB, बाघको आकृति र 500 क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ । नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रशारण नहुने) नोटको अग्रभागलाई हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।
Feel
13Intaglio Print
नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ ।”, कुवेरको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन्। उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ । नोटमा रहेको कुवेरको आकृतिको रंग नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रशारण नहुने) नोटको अग्रभागलाई हेर्दा उक्त आकृति सुनौलो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रंगको देखिने हुन्छ ।
-
Watermark
- नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट(टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा पाटे बाघ भएको भाग) दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
-
See Through Register
- Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा देखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको छाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
-
सुरक्षण धागो (Security Thread)
- सुरक्षण धागोमा NRB, बाघको आकृति र 500 क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ । नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रशारण नहुने) नोटको अग्रभागलाई हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।
-
Intaglio Print
- नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ ।”, कुवेरको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन्। उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ । नोटमा रहेको कुवेरको आकृतिको रंग नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रशारण नहुने) नोटको अग्रभागलाई हेर्दा उक्त आकृति सुनौलो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रंगको देखिने हुन्छ ।
Look
14Watermark
Hold the banknote up to the light, you can see the watermark of Rhododendron.
15See-Through
Hold the banknote up to the light and the initials NRB will appear complete. The image should be clear and fit perfectly.
16Security Thread
Hold the banknote up to the light and you will see the text and numerals “NRB” and “100”. The thread will appear as a solid line.
Feel
17Raised ink
Run your fingers over the banknote and feel the areas where the ink is thicker.
18Visually impaired feature
Feature for the Visually Impaired. Run your fingers over the raised dot.
19Emboss
Run your fingers across the feature and feel the raised surface.
Tilt
20Security Thread
When you tilt the banknote from top to bottom, the thread will change colour from red to green.
21Emboss
When you tilt the banknote, the embossed area will appear metallic silver.
-
Watermark
- Hold the banknote up to the light, you can see the watermark of Rhododendron.
-
See-Through
- Hold the banknote up to the light and the initials NRB will appear complete. The image should be clear and fit perfectly.
-
Security Thread
- Hold the banknote up to the light and you will see the text and numerals “NRB” and “100”. The thread will appear as a solid line.
-
Raised ink
- Run your fingers over the banknote and feel the areas where the ink is thicker.
-
Visually impaired feature
- Feature for the Visually Impaired. Run your fingers over the raised dot.
-
Emboss
- Run your fingers across the feature and feel the raised surface.
-
Security Thread
- When you tilt the banknote from top to bottom, the thread will change colour from red to green.
-
Emboss
- When you tilt the banknote, the embossed area will appear metallic silver.