विद्युतीय वालेटको माध्यमबाट कति रकमसम्म रकमान्तर गर्न सकिन्छ ?
जम्मा/भुक्तानी प्रतिदिन रकम (रू.) प्रतिमहिना रकम (रू.)
बैंक खाताबाट वालेटमा २ लाख १० लाख
वालेटबाट अन्य बैंक खातामा (QR Code समेत) २ लाख १० लाख
एउटा वालेटबाट अर्को वालेटमा ५० हजार ५ लाख

विद्युतीय वालेटमा जुनसुकै माध्यम (एकभन्दा बढी बैंक वा एकभन्दा बढी वालेट समेत) बाट रकम जम्मा भए तापनि उपयुक्त सीमाभन्दा अधिक हुन पाउने छैन ।