बैंकिङ विभागबाट सञ्चालन हुने ECC कारोबारमा कति प्रकारका सेसन हुन्छन् ?

आइबारदेखि बिहीबारसम्म बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्म र शुक्रबार बिहान १०:०० देखि अपराह्न १२:०० बजेसम्म Regular सेसन सञ्चालन हुन्छ । प्रत्येक दिन बिहान १०:०० देखि अपराह्न १:०० बजेसम्म हरेक १/१ घण्टाको तीन वटा Express सेसन सञ्चालन हुन्छन् । त्यसैगरी बिहान १०:०० देखि अपराह्न ३:०० बजेसम्मको लागि दुई वटा  High Value सेसन सञ्चालन हुन्छन् ।