नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालयको खाता अद्यावधिक तथा बन्द गर्ने बारे सूचना

यस नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालयस्थित विभिन्न सरकारी तथा अर्ध सरकारी संघ-संस्था र निकायहरुलाई आ-आफ्ना खाताहरु यथाशिघ्र अद्यावधिक गर्न तथा निष्कृय खाताहरु आगामी आ.ब भित्र बन्द गर्न/गराउनु हुन सम्बन्धित सबैमा यसै सुचनाद्वारा जानकारी गराइन्छ |