यति वचत तथा ऋण सहकारी लिमिटेड

यति बचत तथा ऋण सहकारी लिमिटेड
महाराजगञ्ज, काठमाडौंलाई प्रदान गरिएको
सिमित बैकिङ्ग कारोवार गर्ने इजाजत पत्र खारेज गरिएको बारे
नेपाल राष्ट्र बैंकको सूचना

श्री यति बचत तथा ऋण सहकारी लिमिटेडलाई यस बैंकबाट प्रदान भएको सीमित बैकिङ्ग कारोवार गर्ने इजाजतपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाल राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्था नियमन विभाग