नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् पूर्व गभर्नर स्व. डा. यादवप्रसाद पन्तको १००औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘डा. पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचार गोष्ठी (२०८२ कात्तिक २८) ।