कम्प्युटर, मोबाइल, कार्ड जस्ता विद्युतीय उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । नगद, चेक जस्ता उपकरणको प्रयोग विद्युतीय भुक्तानीअन्तर्गत पर्दैन ।

View More